
पोखराको पर्यटन विश्वभर चिनाउन सात देशका ट्राभल कन्टेन्ट क्रिएटर नेपालमा, विदेशी पाहुनालाई पोखरा विमानस्थलमै भव्य स्वागत पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा विदेशी पाहुनाको आगमनसँगै पर्यटन प्रवर्द्धनको नयाँ उत्साह थपिएको छ । विभिन्न सात देशका चर्चित ट्राभल टिकटकर्समध्ये यूएई र ट्युनिसियाका तीन जना कन्टेन्ट क्रिएटर फ्लाई दुबईको विमानबाट सिधै पोखरा...









































